आज : Friday, November 22, 2024 | २०८१ मङ्सिर ७ शुक्रबार

बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो :  प्रधानमन्त्री

समाजखबर संवाददाता | मङ्सिर १ , २०८१

काठमडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रूपबाट दुरुपयोग भइरहेको बताएका छन् । शनिबार बौद्ध बिहार संघ ललितपुरको ४९औं साधारण सभा तथा स्वर्ण जयंती वर्ष शुभारम्भ गर्दै ओलीले राजनीतिक हिसाबले बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेको भन्दै त्यसलाई निषेध गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न...

दार्चुलामा जिप दुर्घटना ५ जनाको मृत्यु, ७ जना घाइते 

समाजखबर संवाददाता | कार्तिक ३० , २०८१

साहित्यकार शर्माले ल्याए “धोबीघाट मेलोडी” 

समाजखबर संवाददाता | कार्तिक ११ , २०८१

चीन भ्रमणका बारेमा कांग्रेस एमालेबीच कुनै विवाद छैन :गृहमन्त्री

समाजखबर संवाददाता | मङ्सिर ६ , २०८१

धनगढी ।गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्लामात्र रहेको बताएका छन् । उनले आजकामितिसम्ममन्त्री हेरफेर हुने कुरामाकुनै छलफल नभएको बताए ।  विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकताअनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । उनले भने,‘दुईदलको सरकार भएकाले मन्त्री हेरफेर गर्दा दुईदलमा छलफल...

राष्ट्रपतिद्वारा भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मानार्थ महारथी प्रदान

समाजखबर संवाददाता | मङ्सिर ६ , २०८१

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका छन् । प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहबीच उक्त दर्ज्यानी...

मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

समाजखबर संवाददाता | मङ्सिर १ , २०८१

काठमाडौं । लुम्बिनी लायन्स क्लबले नेपाल प्रिमियर लिग (एनपिएल) मा सहभागी हुने जर्सी सार्वजनिक गरेको छ ।आनीछोइङडोल्मा, क्लबका ब्राण्ड एम्बास्डर राजेश हमाल र रोहित पौडेलले शनिबार लुम्बिनीको मायादेवी मन्दिरबाट जर्सी सार्वजनिक गरेका हुन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व हुने गरी र स्थानीय संस्कृति झल्कने गरि जर्सीको डिजाइन गरिएको छ ।गाढा नीलो रङ्गको जर्सीमा...

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

समाजखबर संवाददाता | कार्तिक ३० , २०८१

नेपाल  आईसिसी  यू १९ महिला बिश्वकपमा छनौट 

समाजखबर संवाददाता | कार्तिक २८ , २०८१

तरकारीमा विषादीको प्रयोग बढदै गएकोमा चिन्ता

समाजखबर संवाददाता | असोज १ , २०८१

काठमाडौं । कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जरुरी रहेको बताएका छन् ।  काठमाडौको बल्खुस्थित कृषि तथा तरकारी वजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका लक्ष्यहरु पूरा हुन नसक्ने बताए ।  आफुले मन्त्रालयको जिम्मेवारी लिएदेखि किसानलाई मलको सहज व्यवस्था, दुध किसानको...

मेवा खेतीमा लागेका गागलका किसानले जुस उत्पादन गर्ने

समाजखबर संवाददाता | श्रावण २१ , २०८१

अलैंचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

समाजखबर संवाददाता | श्रावण १९ , २०८१

चार महिनामा करिब डेढ अर्बको चिया निर्यात

समाजखबर संवाददाता | मङ्सिर १० , २०८०

हिमालय एयरलाइन्स र ह्वावेबीच सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

समाजखबर संवाददाता | असार १६ , २०७७

काठमाडौं - हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच आइतबार ललितपुर स्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो । हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले समझौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान,...

को को भए उत्कृष्ट करदाता ?

समाजखबर संवाददाता | मङ्सिर १ , २०८१

काठमाडौं । कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले यस वर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ । शनिबार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजश्व विभागले आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो । सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल टेलिकम, बैङ्क तथा...

‘पूर्णबहादुरको सारङ्गी’ ले गर्यो  ३० करोड ग्रसकलेक्सन

समाजखबर संवाददाता | मङ्सिर १ , २०८१

काठमाडौं । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिबार देशभरका अधिकांस शोहरु आउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा  नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ । चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता...

जुत्ता–चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार

समाजखबर संवाददाता | पौष २२ , २०८०

दीपक–दीपाश्रीले ल्याए सिनेमा हल सञ्चालनमा

समाजखबर संवाददाता | भदौ २९ , २०८०

८ लाख बराबरका १ सय थान वाकिटकी बरामद

समाजखबर संवाददाता | असोज १५ , २०८०

काठमाडौं । सशस्त्र प्रहरीले सप्तरीबाट १ सय थान रेडियो सेट ‘वाकिटकी’ बरामद गरेको छ । सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरबाट भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय थान पोर्टेबल वाकिटकी ह्यान्ड सेट आइतबार सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ताले बरामद गरेको हो । प्रहरीका अनुसार सेट ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा...

अमेरिकी निर्वाचन : कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प बने नयाँ राष्ट्रपति

समाजखबर संवाददाता | कार्तिक २१ , २०८१

काठमाण्डौं ।  कमला ह्यारिसलाई पराजित गर्दै डोनाल्ड ट्रम्प बने नयाँ राष्ट्रपति बनेका छन् । जित निश्चित भएपछि उनले समर्थकहरुलार्ई सम्बोधन गरेका थिए । जितका लागि आवश्यक २७० 'इलेक्टोरल कलेज मत' कटाएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । ट्रम्प अमेरिकाका ४७ औं राष्ट्रपति बनेका हुन् । उनी यस अघि पनि अमेरिकाको राष्ट्रपति बनेका थिए...

नेपाली चलचित्र साम्बालाले ९७औं ओस्कारमा प्रतिनिधित्व गर्ने

समाजखबर संवाददाता | असोज ५ , २०८१

काठमाडौं । द एकेडेमीअफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७औँ एकेडेमी अवार्डका लागि नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने चलचित्रको रूपमा ‘शाम्बाला’ छनोट भएको छ।  समितिकाअध्यक्ष राजु खत्री क्षेत्रीले एक प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र ‘शाम्बाला’लाई नेपालको तर्फबाट ९७औँ एकेडेमी अवार्डको प्रतिस्पर्धामा सामेल गरिने जानकारी दिएका...