आज : Saturday, September 28, 2024 | २०८१ असोज १२ शनिबार

भोलिदेखि तीन दिन देशैभरका बिद्यालय बन्द ( बिज्ञप्ति सहित) 

समाज खबर संवाददाता |


 काठमाण्डौं । सरकारले भोलिदेखि तीन दिन देशभरका बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालयका सहसचिव  एव प्रवक्ता लक्ष्मीप्रसाद भट्टराइले बिज्ञप्ति जारी गरि देशभरिका बिद्यालय भोलिदेखि तीन दिन बन्द गर्न स्थानीय तहलाई अनुरोध गरिएको जानकारी दिए । 

हेर्नुहोस् विज्ञप्तिः

release

प्रतिकृया दिनुहोस