आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सौर्य एयरलाइन्सको बिमान दुर्घटना

समाज खबर संवाददाता |

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा सौर्य एयरलाइन्सको बिमान दुर्घटना भएको छ । अहिले बिमानबाट धुवा आइरहेको छ । घटनास्थलमा सुरक्षाकर्मी परिचालित भएका छन् ।  बिस्तृत बिबरण आउन बाँकी रहेको अधिकारीहरुले बताएका छन् । अग्निनियन्त्रकले पानी हालेर आगो निभाइरहेका छन् । जहाजभित्र कति यात्रु छन् भन्ने खुलेको छैन ।

 

प्रतिकृया दिनुहोस