आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

पूर्वमन्त्रीलेनै पाँच हजार घुस दिएको बिषयमा अनुसन्धान शुरु : गृहमन्त्री

समाज खबर संवाददाता |

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वमन्त्री तथा सांसद वीरेन्द्र महतोले आफ्नो छोराको प्रमाणपत्र प्रमाणित गर्न बिचौलियालाई ५ हजार घुस दिनुपरेको घटनाबारे तत्काल छानबिन गर्न प्रहरीलाई निर्देशन दिइएको बताएका छन् ।  मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लेखकले उक्त घटनाबारे आफूले व्यक्तिगत रूपमा सांसद महतोसँग कुरा गरेर ती व्यक्तिको पहिचान गरिदिन आग्रह गरेको भन्दै प्रहरीलाई छानबिनका लागि निर्देशन दिइसकेको बताएका हुन् । 

 

 

 

प्रतिकृया दिनुहोस