आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

बंगलादेशमा कोटा प्रणालीको बिरोधनमा चर्कियो आन्दोलन, अत्याबश्यक काम बाहेक बाहिर ननिस्कन नेपाली दूतावासको आग्रह

समाज खबर संवाददाता |

काठमाडौं । बंगलादेशमा रहेका नेपाली विद्यार्थीलाई सुरक्षित रहन नेपाली दूतावासले आग्रह गरेको छ।

कोटा विरोधी प्रदर्शन हिंसात्मक बनेपछि अहिले बङ्गलादेशमा सम्पूर्ण सरकारी र निजी विश्वविद्यालय, शैक्षिक संस्थाहरू तत्कालको लागि बन्द रहेको छ ।

 

त्यसलाई मध्यनजर गर्दै ढाकास्थित नेपाली दूतावासले अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन भनेको छ ।

प्रतिकृया दिनुहोस