आज : Saturday, January 11, 2025 | २०८१ पौष २७ शनिबार

पूर्वी नवलपरासी दुम्कीबासको बिनयी खोलामा पुल भाँचियो , राजमार्ग अबरुद्ध

समाज खबर संवाददाता |

काठमाडौं । पूर्वी नवलपरासीमा पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।विनय त्रिवेणी गाउँपालिका– २ स्थित दुम्कीबास विनय खोलाको पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको  प्रहरीले जनाएको छ ।राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक बाटोका बारेमा  छलफल भइरहेको बताइएको छ ।उक्त बाटोमा यात्रारत यात्रुले दुम्किबास हुँदै सर्दी बाट हङ्सि शिवम सिमेन्टको बाटो हुँदै एक देखि सवा घण्टा लामो डाइभर्सन प्रयोग गरेर अगाडि बढ्न सकिने जनाइएको छ । 

 

 

 

 

प्रतिकृया दिनुहोस