पक्राउ अघि रविले भने : राज्यको दादागिरी बिरुद्ध सशक्त प्रतिवाद गर्नुस्
समाज खबर संवाददाता |
काठमाण्डौ । प्रहरीले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको छ ।
घण्टीघरस्थित कार्यालयबाट प्रहरीले पक्राउ गरि लामिछानेलाई पोखरा लगिँदै छ ।
पक्राउ अघि संक्षिप्त प्रतिक्रिया दिंदै रविले राज्यको दादागिरी बिरुद्ध सशक्त लाग्न आग्रह गरेका थिए ।
रवि पक्राउ पर्दा कार्यकर्ताहरुले प्रधानमन्त्री ओली बिरुद्ध आक्रामक नाराबाजी गरेका थिए ।
प्रतिकृया दिनुहोस