आज : Tuesday, July 02, 2024 | २०८१ असार १८ मंगलबार

राष्ट्रपति पौडेल बाउसे बनेपछि...

समाज खबर संवाददाता |

काठमाडौं । धान दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतल निवासमै धान रोपाइँ कार्यक्रम आयोजना गरिएको छ । धान रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेललगायत सहभागी भएका थिए । त्यसक्रममा राष्ट्रपति पौडेलले खेतमा बाउसे गरेका थिए ।सो अबसरमा राष्ट्रपति पौडेलले श्रमको सम्मान र प्रोत्साहन गर्न रोपाइँमा सहभागी भएको बताएका थिए । 

प्रतिकृया दिनुहोस