आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

झडपको स्थिति उत्पन्न हुन नदिन पोखरामा निषेधाज्ञा ( सूचना सहित)

समाज खबर संवाददाता |

 पोखरा । कास्की प्रशासनले सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै पोखराका केहि स्थानमा निषेधाज्ञा जारी गरेको छ । 
 प्रमुख जिल्ला अधिकारी  भरतमणि पाण्डेले सूचना जारी गरि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलामिछानेलाई आज अदालतमा उपस्थित गराँइदै छ ।  रवि समर्थक र सहकारी पीडितबीच मुठभेड हुनसक्ने आँकलन गरि निषेधाज्ञा जारी गरिएको बताइएको छ । 

Image

प्रतिकृया दिनुहोस