आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

सुनको भाउ हालसम्मकै उच्च,तोलाको १ लाख ६५हजार

समाज खबर संवाददाता |

काठमाडौं । साताको पहिलो कारोवार दिनआज(आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । 
आइतबार एकै दिनप्रतितोला ६ सय रुपैयाँमूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्चभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउप्रतितोला १ लाख ६५ हजार रुपैयाँतोकेको छ । यसअघि शुक्रबार १ लाख ६४ हजार ४ सय    रूपैयाँकायमभएको थियो ।
यस्तै आजचाँदीको मूल्यपनि ९५ रूपैयाँले बढेको छ । शुक्रबार तोलामा १ हजार ९ सय ८० रूपैयाँमा कारोवार भएको चाँदीआज ९५ रूपैयाँले  बढेर २ हजार  ७५ रूपैयाँमा कारोवार भइरहेको छ । 

प्रतिकृया दिनुहोस