आज : Tuesday, October 22, 2024 | २०८१ कार्तिक ६ मंगलबार

आजदेखि खसी बोका र च्याङ्ग्राको बिक्री खुला

समाज खबर संवाददाता |

काठमाडौँ । खाद्यव्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्रीखुला गरेको छ ।
आइतबार देखि कम्पनीले कलंकीस्थित खसीबजारमा खसीबोका र च्याङ्ग्राको बिक्रीखुला गरेको हो । 
कम्पनीले प्रतिकेजी खसीबोकाको ६सय ७० रुपियाँमूल्यनिर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा,च्याङ्ग्रा प्रतिकेजी एक हजार २सय ३० रुपियाँ मूल्यनिर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २सय २० रुपियाँमा बिक्रीखुला गरेको जनाएको  छ । 
खाद्यले  २०८ वटाखसीबोका र २८५ वटाच्याङ्ग्रा ल्याइसकेको छ भने  अरू ल्याउने क्रम जारी रहेको छ । 
 

प्रतिकृया दिनुहोस