आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

नागढुंगा-नौबिसे सडक खण्ड दुइ रात १० देखि ३ बजेसम्म बन्द हुने (सूचना सहित)

समाज खबर संवाददाता |

काठमाडौं । नागढुंगा-नौबिसे सडक खण्ड (त्रिभुवन राजपथ) दुई दिन  आज र भोलि बेलुका १० देखि ३ बजेसम्म बन्द हुने भएको छ । राजमार्ग अन्तर्गत नौबिसे खोलको पुलको गर्डर लन्च गर्ने कार्य हुने भएकोले आज र भोलि तोकिएको समयमा एम्बुलेन्स र सुरक्षा निकायका सवारीबाहेर अन्य साधन पूर्णरुपमा रोकिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नाबय उपरीक्षक एवम् सूचना अधिकारी मकेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस