आज : Sunday, July 07, 2024 | २०८१ असार २३ आइतबार

भोलिसम्म राजीनामा दिएर मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई एमालेको आब्हान

समाज खबर संवाददाता |

 काठमाण्डौं । बदलिएको राजनीतिक परिस्थितिको समीक्षा गर्दै नेकपा एमालेले सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई आह्वान गरेको छ ।   आज बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एमाले अध्यष केपी शर्मा ओलीको नेतृत्वम बन्ने सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गरेको छ । बैठकले कांग्रेस र एमालेबीचमा भएको राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई पार्टीले स्वागतसहित समर्थन गर्ने निर्णय गरेको छ ।   

प्रतिकृया दिनुहोस