आज : Wednesday, April 02, 2025 | २०८१ चैत २० बुधबार

भिडियो सन्देश जारी गर्दै दुर्गा प्रसाईले भने म भागेको छैन, सुरक्षित स्थानमा बसेको छु 

समाज खबर संवाददाता |

काठमाण्डौं । राजावादी आन्दोलन हिसात्मक बनेपछि प्रहरीले खोजिरहेका दुर्गा प्रसाइले आँफू सुरक्षित साथ काठमाण्डौंमै रहेको बताएका छन् । 
 उनले भिडियो सन्देश जारी गर्दे आँफूलाई मार्ने निर्देशन आएको भन्ने थाहा पाएपछि सुरक्षित बसेको दाबी गरेका छन् । आइतबार दिउँसो दुर्गा प्रसाईं नाम गरेको फेसबुकमा पोस्ट भएको भिडिओमा प्रसाईंले चैत १५ गते भएको घटनाप्रति प्रहरीसँग माफी पनि मागेका छन्। २ जनाको ज्यान जानेगरि भएको १५ गतेको हिंसात्मक आन्दोलनपछि सरकारले प्रसाईलाई पक्राउ गर्न खोजेको छ भने राप्रपा नेताहरु डा धवलशम्सेर राणा, रबिन्द्र मिश्रलाई पक्राउ गरिसकेको छ । 

प्रतिकृया दिनुहोस