आज : Wednesday, April 02, 2025 | २०८१ चैत २० बुधबार

बालेनले मागे पूर्व राजासंग करिव ८ लाख जरिवाना ( सूची सहित)

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र पठाएको छ । शुक्रबार काठमाडौंको तिनकुने–कोटेश्वर क्षेत्रमा विध्वंस मच्चाएपछि महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार रूपैयाँ जरिवानाको पत्र काटेको हो ।पूर्वराजाको समर्थनमा उनकै निर्देशनमा भएको प्रदर्शनले महानगरको क्षेत्राधिकारभित्रका सार्वजनिक सम्पत्तिमा तोडफोड र फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना तिराउन लागेको हो ।ज्ञानेन्द्रका समर्थकले लगाएको आगो निभाउन पुगेको महानगरको दमकलमा समेत उनीहरूले तोडफोड गरेका थिए ।

कुन शीर्षकमा तोके कति जरीवाना ?

प्रतिकृया दिनुहोस