आज : Tuesday, March 11, 2025 | २०८१ फाल्गुण २७ मंगलबार

राजसंस्था पुन:स्थापनको माग गर्दै राजधानीमा राप्रपाको प्रदर्शन

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय झण्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ । राष्ट्रिय झण्डासहित राप्रपाले बुधबार राजसंस्था पुनर्बहाली हुनुपर्ने मागसहित राप्रपाले प्रदर्शन गरेको हो ।बबरमहलदेखि सुरु भएको र्‍याली त्रिपुरेश्वरहुँदै नारायणहिटीसम्म पुगेको थियो । र्‍याली मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद विक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।

Image

 

प्रतिकृया दिनुहोस