आज : Saturday, October 05, 2024 | २०८१ असोज १९ शनिबार

उत्साह र त्रासकाबीच काठमाडौं छाड्नेहरुको ताँती(फोटो फिचर)

समाज खबर संवाददाता |


काठमाण्डौं । हिन्दुहरुको महानपर्व वडादशैं सुरु भएसँगै काठमाडौंको गंगबुस्थित नयाँबसपार्कबाट गाउँजानेहरुको भीड बढेको छ । बाढी र पहिरोका कारण राजमार्गहरु असहजभएपनि गाउँजानकालागि विहानैदेखि यात्रुहरुको चहलपहल देखिन्छ । 
सरकारले सोमबारदेखि नै रुट परमिट खुला गरिदिएपछि व्यवसायीहरुले जोखिम मोलेरै भएपनि सवारी साधनहरु संचालनमा ल्याएका छन् । यात्रुहरु उत्साह र त्रासकाबीचयात्रामा निस्किएका छन् । यसपालीको दशैंमा १८ लाखभन्दा बढी मानिसहरूले काठमाडौं छाड्ने अनुमान गरिएको छ ।


 

प्रतिकृया दिनुहोस