आज : Friday, October 18, 2024 | २०८१ कार्तिक २ शुक्रबार

सौर्य एयरको बिमान दुर्घटनामा १८ जनाको मृत्यु ( सूची सहित) 

समाज खबर संवाददाता |


 काठमाण्डौं । त्रिभुवन बिमानस्थलमा दुर्घटना भएको बिमानमा रहेका मध्ये १८ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले १८ जनाको शव संकलन गरिएको जनाएको छ । पाइलट मनिष शाक्यको भने केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । 

काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।

उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो ।सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो

null

प्रतिकृया दिनुहोस