आज : Wednesday, November 13, 2024 | २०८१ कार्तिक २८ बुधबार

रवि थप १३ दिन हिरासतमै रहने 

समाज खबर संवाददाता |


पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप १३ दिन हिरासतमा रहने भएका छन् ।  जिल्ला अदालत का स्कीले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।  सहकारी रकम अपचलन मुद्धामा पूर्व गृहमन्त्री समेत रहेका रवि यहि कात्तिक २ गते पक्राउ परेका थिए । 
 सरकारले प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेर दुख दिएको भन्दै रास्वपा कार्यकर्ता आन्दोलनमा छन् । जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले अनुसन्धानका लागि अदालतसँग थप २५ दिनको समय माग गरेको थियो ।

प्रतिकृया दिनुहोस