आज : Friday, September 20, 2024 | २०८१ असोज ४ शुक्रबार

इन्द्रजात्रा हेर्न विशिष्टदेखि सर्वसाधारणसम्म (फोटो फिचर)

समाज खबर संवाददाता |

इन्द्र जात्राको प्रमुख दिन मंगलबार हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्टदेखि सर्वसाधारणले इन्द्रजात्राको अवलोकन गरेका छन् । जीवित देवी कुमारी, भैरव र गणेशको रथ तान्ने पहिलो दिन देशका प्रमुखहरुको पनि उपस्थिति रहने परम्पराअनुसार विशिष्ट व्यक्तिहरु हनुमानढोका क्षेत्र पुगेका हुन्।  आज सरकारले काठमाण्डौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो । बालेन समर्थित केही युवालाई भने प्रहरीले केहिबेर नियन्त्रणमा लिएर छाडेको थियो ।मेयर बालेन साह भने भारतमा रहेका कारण समारोहमा उपस्थित थिएनन् ।  

प्रतिकृया दिनुहोस