आज : Saturday, April 27, 2024 | २०८१ बैशाख १५ शनिबार

आज नेपालले भारतको सामना गर्दै 

समाज खबर संवाददाता |

 

काठमाडौँ ।  आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आज आफ्नो दोस्रो खेल  भारतसंग खेल्दैछ । आज नेपालले बलियो टेस्ट राष्ट्र भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समय अनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ । नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तानलाई रोमान्चक १ विकेटले पराजित गरेपछि नेपाल सुपर सिक्समा प्रबेश गरेको हो । सुपर सिक्समा प्रवेश गरेपनि नेपालको सेफिफाइनल यात्रा टुँगिसकेको छ । समूह चरणका खेलमा नेपाल न्यूजिल्याण्ड र पाकिस्तानसंग पराजित भएको थियो । 

प्रतिकृया दिनुहोस