आज : Saturday, May 10, 2025 | २०८२ बैशाख २७ शनिबार

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक ( सूचना सहित)

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको छ । वैशाख ११ गतेका लागि तोकिएको परीक्षा शिक्षक आन्दोलनका कारण २१ गतेका लागि सारिएको हो ।

प्रतिकृया दिनुहोस