आज : Saturday, May 03, 2025 | २०८२ बैशाख २० शनिबार

प्रहरी र शिक्षकबीच झडप, १५ जना शिक्षक घाइते

समाज खबर संवाददाता |

काठमाडौं । करित तीन सातादेखि काठमाण्डौंमा जारी शिक्षक आन्दोलन अशान्त बनेको छ । नयाँ बानेश्वरमा शिक्षकले प्रहरीको ब्यारिकेड तोड्न खोजेपछि प्रदर्शन अशान्त बनेको हो । शिक्षकहरूले ढुङ्गा प्रहार गरेपछि प्रहरीले पानीको फोहोरा हानेको छ ।शिक्षा ऐन जारी गर्न माग गर्दै  शिक्षकहरू २६ दिनदेखि सडकमा छन् ।झडप हुँदा १५ जना घाइते भएका छन् ।गत २० चैतदेखि शिक्षकहरूले आन्दोलन गरिरहेका छन्

प्रतिकृया दिनुहोस