आज : Saturday, April 19, 2025 | २०८२ बैशाख ६ शनिबार

भक्तपुरमा बिच सडकमा बस पल्टियो, २ जना घाइते

समाज खबर संवाददाता |

काठमाडौं । भक्तपुरको सल्लाघारीमा बीच सडकमा गाडि पल्टिदा दुई जना घाइते भएका छन् ।  बिहीबार बा ३ ख २४४६ नम्बरको मध्य उपत्यका बस सेवा समिततिको गाडि बिच सडकमा नै पल्टिदा दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी परिसरका डिएसपी ढण्डीराज न्यौपानेले जानकारी दिए ।  तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको उनले जानकारी दिए  ।  उनले भने,‘ तिव्रगतिमा गाडि चलाएको कारण पल्टिएको हो । दुई जना सामान्य घाइते हुनुभएको छ ।’   गाडिमा ९ जना यात्रु रहेका थिए ।

प्रतिकृया दिनुहोस