आज : Saturday, April 12, 2025 | २०८१ चैत ३० शनिबार

राप्रपालाई भृकृटीमण्डपमा कार्यक्रम गर्न प्रशासनको रोक (सूचना सहित)

समाज खबर संवाददाता |

 काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यहि चैत २६ गते काठमाण्डौंको भृकुटीमण्डपमा गर्ने भनेको कार्यक्रम गर्न प्रशासनले रोक लगाएको छ । 
 जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले सूचना जारी गरि शिक्षकआन्दोलन, राष्ट्रिय जनमोर्चाको आन्दोलन लगायतका कारण सो स्थानमा अनुमति दिन नसकिएको र राप्रपालाई सिफल वा बल्खु चोकमा कार्यक्रम गर्न प्रशासनले आग्रह गरेको छ । 
 राप्रपाले अबस्था बदल्न ब्यवस्था बदलौं भन्दै राजसंस्था पुनस्थापनका लागि आन्दोलन गरिरहेको छ । 

pr-1743954071.jpeg

प्रतिकृया दिनुहोस