आज : Monday, April 07, 2025 | २०८१ चैत २५ सोमबार

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा (बिज्ञप्ति सहित)

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । काठमाडौँमा सडकमा महासंघले विगत केही दिनदेखि आन्दोलन गर्दै आएको छ। शैक्षिक हड्तालका क्रममा विद्यालयका नतिजा प्रकाशन लगायतका सबै काम बन्द गर्ने महासंघले जनाएको छ।

प्रतिकृया दिनुहोस