आज : Wednesday, February 12, 2025 | २०८१ माघ ३० बुधबार

कमलपोखरीको म:म पसलमा ग्यास सिलिण्डर बिष्फोट,११ जना घाइते

समाज खबर संवाददाता |

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । कमलपोखरीसिथ्त सानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले विष्फोटमा परी ११ जना घाइते भएका जानकारी दिएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस