आज : Sunday, June 01, 2025 | २०८२ जेठ १८ आइतबार

आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै काठमाडौंमा बयान लिने तयारी गरिएको छ ।

कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो।

स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।

प्रतिकृया दिनुहोस