आज : Monday, December 02, 2024 | २०८१ मङ्सिर १७ सोमबार

रवि लामिछानेलाई आज म्याद थपका लागि अदालतमा पेश गरिँदै

समाज खबर संवाददाता |

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज  म्याद थपका लागि अदालतमा पेश गरिँदैछ । 
आइतबार म्याद थपका लागि प्रहरीले लामिछानेलाइ कास्की अदालतमा पेस गर्न लागेको हो ।
सहकारी ठगी, सम्पत्ति र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएको थियो ।  
म्याद थप भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाउने छ । सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा उनी गत कात्तिक २ गते पक्राउ परेका थिए । 

प्रतिकृया दिनुहोस