गण्डकी प्रदेशकी सांसद गौचनको निधन
समाज खबर संवाददाता |
काठमाडौं। गण्डकीप्रदेशकी सांसद विमला गौचनको निधनभएको छ ।
स्वास्थ्यमा समस्याआएपछिगएराती उपचारका लागि उनलाई ग्राण्डी हस्पिटल लगिएको थियो । उनको गएराती नै निधनभएको हो ।
डेंगु संक्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद थिइन् ।
प्रतिकृया दिनुहोस