आज : Sunday, June 23, 2024 | २०८१ असार ९ आइतबार

एमाले सांसद आचार्यको अभिब्यक्तिप्रति क्यानको आपत्ति ( बिज्ञप्ति सहित) 

समाज खबर संवाददाता |


 काठमाण्डौं । एमाले सांसद एव कोशी प्रदेशका पूर्व मुख्यमन्त्री भीम आचार्यले प्रतिनिधि सभामा नेपाल क्रिकेट संघ क्यानको बिषयमा दिएको अभिब्यक्तिप्रति क्यानले आपत्ति जनाएको छ । आज एक बिज्ञप्ति जारी गर्दे क्यानले झुठो र कपोलकल्पित कुरा गरेर भ्रम फैलाएको जनाएको छ । 
 हिजोको प्रतिनिधि सभा बैठकमा सांसद आचार्यृृले बिश्बकपमा पुगेको नेपाली क्रिकेटमा क्यानले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । सांसद आचार्यको आरोपप्रति खण्डन गर्दे क्यानले क्रिकेट संघको नाममा कतै अनियमितता एव गैर कानुनी काम भए कानुन बमोजिम सजाय हुने पनि उल्लेख गरेको छ । 
 यस्तो छ बिज्ञप्ति 

प्रतिकृया दिनुहोस