आज : Sunday, September 08, 2024 | २०८१ भदौ २३ आइतबार

नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस

समाज खबर संवाददाता |

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआइजीमा  शुक्रबार बसेको बढुवा समितिको बैठकले सिफारिस गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिले चार एसएसपीलाई बढुवा गर्न सिफारिस गरेको हो ।

डिआइजी बढुवा सिफारिसमा परेकाहरूमा  प्रधान कार्यालयमा कार्यरत एसएसपी मनोज कुमार केसी  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौंमा कार्यरत एसएसपी कृष्णहरि शर्मा, कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखामा कार्यरत एसएसपी दानबहादुर कार्की, प्रहरी र राजन अधिकारी छन् ।

प्रतिकृया दिनुहोस