आज : Friday, November 01, 2024 | २०८१ कार्तिक १६ शुक्रबार

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

समाज खबर संवाददाता |

काठमाडौं– बलात्कार अभियोगमा काठमाडौं जिल्ला अदालतबाट  जबर्जस्ती करणीमा दोषी ठहर  भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकिएको छ । जिल्ला अदालतको फैसलाप्रति लामिछानेले गरेको पुनरावेदनमा आज सुनुवाइका लागि पेसी तोकिएको हो ।
गत  वैशाख २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासमा परेको मुद्दा पेसी सूचीमा चढे पनि हेर्न नमिल्नेमा परेपछि स्थगित भएको थियो ।  आठ वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको  फैसला गरेको थियो  

यसअघि पटक पटक सुनुवाइका लागि  पेसी तोकिएता  यो मुद्दा हेर्न नभ्याइनेमा पर्दै आएको थियो।

 ।


 

प्रतिकृया दिनुहोस