आज : Saturday, July 27, 2024 | २०८१ श्रावण १२ शनिबार

जिबी राईलाई अघिल्लो सरकारले भगायो भन्नु बेतुकको कुरा : प्रचण्ड 

समाज खबर संवाददाता |


 काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा मुछिएका जिबी राईलाई अघिल्लो सरकारले भगाएको भन्नु बेतुकको कुरा भएको बताएका छन् । 
 चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले जिबी राइलाई नेपाल ल्याउने पहल भैहरको भन्दै राहदानी लगायतका बिषयले समस्या भएको पनि बताए । 
 यस अघि चितवन पुगेर गृहमन्त्री रलि लामिछानेले अघिल्लो सरकारले राईलाई भगाएको आरोप लगाएका थिए । 
 यसैबीच चितवनमा भोलि प्रधानमन्त्री प्रचण्डले नारायणी नदीमा बन्ने नयाँ सिग्नेचर पुलको शिलान्यास गर्ने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस