आज : Wednesday, July 02, 2025 | २०८२ असार १८ बुधबार

बिभिन्न १२ कम्पनी कालोसूचीमा ( सूचना सहित)

समाज खबर संवाददाता |

काठमाडौं । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । कार्यालयको मिति २०६१।०९।१७ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम आजबाट लागू हुने गरी १२ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको सार्वजनिक खरीद अनुगमन कार्यालयले जनाएको छ । 

11

प्रतिकृया दिनुहोस