आज : Saturday, December 21, 2024 | २०८१ पौष ६ शनिबार

दिपेन्द्रले पाए कार पुरस्कार

समाज खबर संवाददाता |

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै ओमोडा कार जितेका छन् ।नेपाली बजारमा ६२ लाख रुपैयाँ मूल्य पर्ने ओमोडा इ फाइभ डीएलएक्स कार उनले प्राप्त गरेका हुन् ।दिपेन्द्रले आफ्नो टीमलाई फाइनल सम्म पुर्याएपनि उपाधि भने जित्न सकेनन् ।  यस्तै अल्ट्राभाइलेट इलेक्ट्रिक बाइक ललित राजवंशीले जितेका छन् ।एनपीएलमा लुम्बिनी लायन्सले फेयर प्ले अवार्ड जितेको छ ।

 

 

 

प्रतिकृया दिनुहोस