आज : Tuesday, March 11, 2025 | २०८१ फाल्गुण २७ मंगलबार

लेबनानमा इजरायलको हमला, कम्तिम ४ सय ९२ मारिए

समाज खबर संवाददाता |

लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरेलले गरेका भीषण र व्यापक हवाई हमलामा परेर कम्तीमा ४९२ जना मानिसहरू मारिएको त्यहाँका स्वास्थ्यमन्त्रीले बताएका छन्।

झन्डै २० वर्षमा त्यहाँको द्वन्द्वको सबैभन्दा घातक दिनको रूपमा सोमवारका घटनालाई लिइएको छ।

हिज्बुल्लाहले सन् २००६ को युद्धयता तयार पारेका पूर्वाधार ध्वस्त पार्ने गरी उक्त सशस्त्र समूहका १,३०० निशानामा प्रहार गरेको इजरेलले जनाएको छ।

त्यसैबीच हिज्बुल्लाहले उत्तरी इजरेलमा २०० भन्दा धेरै रकेट प्रहार गरेको इजरेली सेनाले जनाएको छ।

प्रतिकृया दिनुहोस