आज : Saturday, July 19, 2025 | २०८२ श्रावण ३ शनिबार

 सरकारले बन्द गर्‍यो टेलिग्राम एप ( सूचना सहित)

समाज खबर संवाददाता |

काठमाडौं । सरकारले  नेपालमा टेलिग्राम एप बन्द गराएको छ । नेपाल दूरसंचार प्राधिकरणले आज सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।नेपालमा सञ्चालनमा रहेकाे टेलिग्राम एप मार्फत अनलाइन ठगीकाे स‌ंख्या बढिरहेकाे र  मनी लाउण्डरिङ्ग जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेकाे  प्राधिकरणले  जनाएकाे छ ।

प्रतिकृया दिनुहोस