आज : Thursday, December 26, 2024 | २०८१ पौष ११ बिहीबार

संसद सचिवालयले जारी गर्यो रवि निलम्बनको सूचना( पत्र सहित)

समाज खबर संवाददाता |

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको सूचना संसद् सचिवालयले टाँस गरेको छ। लामिछाने चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद तथा रास्वपा संसदीय दलका नेता समेत हुन् । प्रहरीले उनीविरुद्ध हिजो सहकारी ठगी संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरेको छ ।

470053353_1260002781977861_7061972839858458015_n-1734957772.jpg

प्रतिकृया दिनुहोस